समाचार
भुवानी प्रसाद लिङदेन

२०३१ साल देखी भुमिगत रुपमा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरी पार्टी सदस्यता प्राप्त गर्नु भएको । २०४७ साल देखि सक्रिय राजनितिक जिवनमा रहनु भएको नेपाल कम्युनिष्ट पार्टी पाँचथर जिल्ला दोस्रो साथै तेस्रो अधिवेशनबाट जिल्ला सदस्द। सातौबाट जिल्ला सचिवालय सदस्य आठौ र नवौ अधिवेशनबाट निवार्चित नेकपा एमाले जिल्ला उपाध्यक्ष, २०४९ सालमा स्थानीय गा.वि.स. अध्यक्ष उम्मेदवारको, २०५४ सालमा स्थानीय निकाय गा.वि.स. पञ्चमीको अध्यक्ष निवार्चित २०७४ मा स्थानिय तह हिलिहाङ गा.पा. निर्वाचित अध्यक्ष ।
: २०२८ साल देखि श्री सिरिजंगा मा.वि.मा प्र.अ. रही सामाजिक संघ –संस्थामा रहनु भएको । पाँचथर जिल्लाको किराँत याक्थुङ चुमलुङमा २०५१ साल देखि आवद्ध भर्इ आठ वर्ष सम्म जिल्ला अध्यक्ष याक्थुङ चुमलुङको दुर्इ पटक सम्म केन्द्रीय सदस्य , स्थानीय शान्ति समिति पाँचथरको २०६६ देखि २ वर्ष अध्यक्ष , श्री सिरिजंगा मा.वि.को २०५१ देखि निरन्तर अध्यक्ष , प्राथमिक स्वास्थ्य केन्द्रक गोपेटारको स्थापना देखी २०७४ असार सम्म अध्यक्ष , समरकक्षक आगेजुङ चिया प्रशोधन फ्याक्ट्री सहकारी संस्थाको अध्यक्ष ।