FAQs Complain Problems

भुवानी प्रसाद लिङदेन

टोल: 
गोपेतार
फोटो: 
मोबाईल: 
9862691797
लिङ्ग: 
पुरुष
आमाको नाम: 
मनारथी जवेगु (लिङदेन)
बाबुको नाम: 
विष्णुलाल लिङदेन
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
चन्द्रकला थेवे (लिङदेन)
मातृ भाषा: 
लिम्बु
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
स्कुल तह
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
जर्मनी
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
पाँचथर
प्रदेश: 
प्रदेश नं १
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
तेरहथुम चुहानडाँडा क्याम्पस
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

२०३१ साल देखी भुमिगत रुपमा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरी पार्टी सदस्यता प्राप्त गर्नु भएको । २०४७ साल देखि सक्रिय राजनितिक जिवनमा रहनु भएको नेपाल कम्युनिष्ट पार्टी पाँचथर जिल्ला दोस्रो साथै तेस्रो अधिवेशनबाट जिल्ला सदस्द। सातौबाट जिल्ला सचिवालय सदस्य आठौ र नवौ अधिवेशनबाट निवार्चित नेकपा एमाले जिल्ला उपाध्यक्ष, २०४९ सालमा स्थानीय गा.वि.स. अध्यक्ष उम्मेदवारको, २०५४ सालमा स्थानीय निकाय गा.वि.स. पञ्चमीको अध्यक्ष निवार्चित २०७४ मा स्थानिय तह हिलिहाङ गा.पा. निर्वाचित अध्यक्ष ।

विगतको पेशा र अनुभव: 

: २०२८ साल देखि श्री सिरिजंगा मा.वि.मा प्र.अ. रही सामाजिक संघ –संस्थामा रहनु भएको । पाँचथर जिल्लाको किराँत याक्थुङ चुमलुङमा २०५१ साल देखि आवद्ध भर्इ आठ वर्ष सम्म जिल्ला अध्यक्ष याक्थुङ चुमलुङको दुर्इ पटक सम्म केन्द्रीय सदस्य , स्थानीय शान्ति समिति पाँचथरको २०६६ देखि २ वर्ष अध्यक्ष  ,  श्री सिरिजंगा मा.वि.को २०५१ देखि निरन्तर अध्यक्ष , प्राथमिक स्वास्थ्य केन्द्रक गोपेटारको स्थापना देखी २०७४ असार सम्म अध्यक्ष , समरकक्षक आगेजुङ चिया प्रशोधन फ्याक्ट्री सहकारी संस्थाको अध्यक्ष ।

जन्म मिति (वर्ष): 
२००८
जन्म मिति (महिना): 
जन्म मिति (गते):