FAQs Complain Problems

कृषक समुह नविकरण कहिले गरिन्छ ?

प्रत्येक २/२ वर्षमा गर्नुपर्दछ र  कृषक समुहले प्राप्त गरेको प्रमाणपत्रको म्याद सकिएको ३५ दिनभित्र नविकरण  गरिसक्नुपर्दछ ।