FAQs Complain Problems

कृषि फर्म दर्ता गर्न के के कागजातहरु चाहिन्छ ?

  • टोल मुचुल्का
  • नेपाली नागरिकताको फोटोकपि
  • जग्गाधनिको फोटोकपी
  • वडाको सिफारिस
  • कृषि तथा पशु सेवा केन्द्रको सिफारिस
  • व्यावसाय प्रमाणपत्र