FAQs Complain Problems

रकम निकासा सम्बन्धमा ।

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन
जिम्मेवार अधिकारी: 
नगर प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
हिलिहाङ गाउँपालिकाे कार्यालय, पञ्चमी, पाँचथर
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 

 

१‍‍ निर्णयहरु
२ प्राविधिक ल.र्इ.
३ सम्झौता फाराम र अनुसुचीहरु

४ कार्यादेश

५ मेशिन सम्झौता

६  कार्य सम्पन्न प्रतिवेदन

७  विल भर्पार्इ

८  मालपोत तिरेको प्रमाण र ना.प्र.

९  फोटोहरु र होडिङ वोर्ड

१० वडाको सिफारिस

नमुना फाराम तथा अन्य: